Monday, 11 February 2019

korean language course in korea

korean language course in korea


कोरियन भाषा सिक्नको लागि नया वेबसाइट आएको छhttps://www.koreanclass123.ooo/  नामक यस वेब्साइट्मा  कोरियन भाषा बेसिक देखि एडभान्स सम्मको सबै जानकारी दीने बताइएको छ।यसका साथै कोरियामा भएको सम्पुर्ण गतिबिधि र नया समाचार पनि यस वेबसाइट मा राखिने बताइएको छ । इ पी एस सम्बन्धि जानकारी कोरिया मा विदेशीलाई आवस्यक पर्ने जानकारीपनि उक्त वेब्साइत्मा उपलब्द हुने भएको छ।कोरिया मा बस्ने तथा कोरिया सम्बन्धित जानकारी राख्न चाहने हरु सम्पुर्णलाई सहयोग मिलोस भनेर उक्त वेबसाइट इन्ग्लिश भाषामा रहने बताइएको छ।यस वेब्साइत्को मुख्य उधस्य भने कोरियन भाषा एकदमै बेसिक लेबल देखि जाकारी दिने रहेको छ।उक्त वेब्साइट्को   नाम https://www.koreanclass123.ooo  हो।हेरौ केहि झलक हरु
कोरियन भाषामा

तरकारी सम्बन्धित शब्द हरु https://www.koreanclass123.ooo/2019/01/blog-post.html

परिवार तथा नाता सम्बन्धित शब्द हरु https://www.koreanclass123.ooo/2018/10/family-related-korean-words.html

number सम्बन्धित शब्द हरु https://www.koreanclass123.ooo/2018/09/native-korean-number-and-its-usage.html