कोरियामा अहिले नेपाली लगवग ३५०००छन ।
काम गर्न आउने नेपाली धेरै छन ।
यसरि काम गर्न आउने नेपाली जो धेरै मेहन्ती छन ।ति मध्य केहि फटहा नेपालिको जमात पनि बढ्दै छ ।
दिन्भरको कडा मेहनत पछी केहि अतिरिक्त कमाइको लागि अन्लाईन बाट नेपाल फोन गर्ने तथा कोरिया को फोन रिचारज गर्ने काम गर्ने नेपाली दाजु भाइ लाईनै ठग्ने नेपाली केहि मात्रामा बढ्दै गैरहेको छ ।
आफ्नोको मेहनतको पसिना खाने अरुकोही नभएर कोरियामा काम गर्ने नेपाली नै हुन ।
उनिहरुले फेस्बुक तथा भाइबर बाट कार्ड किन्ने र पैसा तिर्ने बेलामा ब्लक गर्दिने तथा सम्पार्कअ बिहिन भैदिने गर्छन ।सानो रकम को लागि यस्तो फटहा काम गर्ने सिमित नेपाली हरु फेस्बुकमा निकै आलोचित भएका छन ।
छेत्री कामी थर भएका ब्यक्तिको त फेस्बुकमा फोटोनै सार्बजनिक गरियो ।एक बिक्रेता को अनुसार धेरै मात्रमा नेपाली इमान्दार भएपनी एक्दमै थोरै फटहको कारणले इमान्दार नेपाली लाई पनि बिश्वास गर्न गाह्रो भएको छ ।लामो समयको काम र बैंक जाने समय अभाब हुँदा पनि नेपाली को नाता ले गरेको सहयोग लाई बिर्सेर उनिहरुले अरुको पसिना खाने गरेका छन ।एक बिक्रेताले जनाए अनुसार केहि समय अगाडी एक जना गौतम थर भएका नेपाली ले कारीब २ लाख वोन दिन लाई आल्टाल गरे त्यस्पछी फेस्बुक्मा सर्बजानिक गर्ने भनेपछी मात्र उन्ले रकम दिए ।यस्ता नेपालिहरु प्राय फेक फेस्बुक प्रयोग गर्नेपनी बुजिएको छ ।

No comments:
Post a Comment