FLY DUBAI BOEING CRASHD IN RUSSIA
बोइङ्ग ७३८ नामक बिमान जसले ६१ जना यात्रु बोकेको थियो आज मार्च १९ गते २०१६ को दिन मा Rostov-on-Don नामक एरपोर्टमा आज दुर्घटना भएको छ. दुर्घटनाको कारण भने poor visibility वयेको जनाइएको छ.
यसै बिचमा डरलाग्दो video सार्बजनिक भएको छ.जुन cctv बाट खिचिएको हो..६१ जना यात्रु बोकेको उक्त यात्रुबाहक बिमान एरपोर्टमा दुर्घटना भएको हो. CLICK BELOW TO WATCH
https://youtu.be/LxOOr5-j7ik
The Fly Dubai Boeing 738 जेट सोउथेर्न रुस मा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो.
poor visibility को कारणले गर्दा रनवे छोडेको उक्त बिमान उतिखेरै दुर्घटना भएको थ्यो.

No comments:
Post a Comment